सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

बजेट सिद्धान्तमा ‘प्याराडाइम सिफ्ट’: कृषि र स्वरोजगारको साटो टेक हब र डायस्पोरा पुँजी

काठमाडौँ । संसदीय अभ्यासमा हरेक वर्ष आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुपूर्व विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (प्रि–बजेट छलफल) प्रस्तुत गर्ने परम्परा छ ।  प्रि–बजेट छलफल सरकारको आगामी आर्थिक नीति, विकासको दर्शन...