सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

प्रभाव पार्न सक्ने खेलाडी : मिचेल मार्स (अस्ट्रेलिया)

अस्ट्रेलियन टोलीका अलराउन्डर खेलाडी हुन्, मिचेल मार्स । ३२ वर्षीय मार्स टोलीका अनुभवी खेलाडी पनि हुन् । जारी विश्वकपमा भने यी दायाँ हाते ब्याट्सम्यानले खासै गतिलो प्रदर्शन गर्न सकेका छैनन्...