आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

अस्पताल बनाउन नासों गाउँपालिकालाई दिए गुरुङले निःशुल्क जग्गा

पोखरा ।  मनाङको नासों गाउँपालिकामा अस्पताल निर्माण गर्न एक व्यक्तिले जग्गा दान गरेका छन् । पालिका अध्यक्ष धनबहादुर गुरुङको विशेष पहलमा स्थानीय डा. देवीजंग गुरुङले जग्गा दान गरेका हुन् ।  ...