मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

यातना पाएरभन्दा गोली खाएर मर्ने निर्णय गरेपछि...

गुडिरहेको बस अकस्मात रोकियो । केही प्रहरी छिरेर खानतलासी गर्न थालेँ । प्रहरीले यात्रुका झोला खोलेरै छामछुम गरिरहेका थिए । म झसङ्ग भएँ । मेरो ध्यान आफूले बोकेको पेस्तोलमा गयो...