बुधबार, २४ असार २०८३
ताजा लोकप्रिय

पर्यावरणको मुद्दा मार्क्सवादी अर्थराजनीतिको मूल मुद्दा बन्दैछ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पर्यावरणको मुद्दा कुनै प्राविधिक विषय मात्र नभएर यो मार्क्सवादी अर्थराजनीतिको मूल मुद्दा बनेर सबैका अघिल्तिर आइसकेको बताएका छन् । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य विशाल...