आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

वीरगञ्जमा साँढेको प्रतिमा तोडफोड गरेको आरोपमा ६ जना पक्राउ

पर्सा । वीरगन्ज महानगरपालिकाले स्थापना गरेको साँढेको प्रतिमा तोडफोड गरेको आरोपमा शनिवार प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कृष्ण चौरसिया,पवन श्रीवास्तव,राजन महतो ,सौरभ पटेल ,राकेश उपाध्याय र...