सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

उत्कृष्ट न्यायाधीशमा पोखरेल र आचार्य

काठमाडौँ । यस वर्षको उत्कृष्ट न्यायाधीश किरणकुमार पोखरेल घोषित भएका छन् । न्याय परिषद् दिवसको अवसरमा पोखरेललाई सम्मान गरिएको हो । उनी उच्च अदालत जनकपुरमा कार्यरत रहेका छन् ।...