शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

उत्कृष्ट न्यायाधीशमा पोखरेल र आचार्य

मङ्गलबार, ०३ पुस २०८०, १४ : २१
मङ्गलबार, ०३ पुस २०८०

काठमाडौँ । यस वर्षको उत्कृष्ट न्यायाधीश किरणकुमार पोखरेल घोषित भएका छन् । न्याय परिषद् दिवसको अवसरमा पोखरेललाई सम्मान गरिएको हो ।

उनी उच्च अदालत जनकपुरमा कार्यरत रहेका छन् । त्यस्तै, जिल्ला अदालततर्फ डा. राजेन्द्रकुमार आचार्य उत्कृष्ट न्यायाधीश बनेका छन् । उनी काठमाडौँ जिल्ला अदालतमा कार्यरत छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप