काठमाडौँ । नेपालमा गत आर्थिक वर्ष २०८१/०८२ मा ८१ करोडको कुरमुरे, कुरमुरे लेज र चिजबल आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार यस्ता सामग्री १५ लाख केजी आयात भएको हो...