सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

अघिल्लो पटक २८ सिट जितेको नेकपाले १९ सिट गुमायो, तीन वटाको नतिजा आउन बाँकी

काठमाडौँ । प्रतिनिधि सभा सदस्यमा नेपाली कम्युनिस्ट पार्टीलाई यो पटक ठुलो धक्का लागेको छ । २०७९ सालमा २८ सिट (तत्कालीन माओवादी केन्द्र, एकीकृत समाजवादी दलसहितले) प्रत्यक्षतर्फ जितेको नेकपाले यो पटक...