विपनाको नयाँ म्युजिक भिडियोमा समीप र मिसेलको अभिनय
बिहीबार, १९ पुस २०८०, १५ : ४५
काठमाडौँ । विपना विष्टको स्वर रहेको गीत ‘परिणाम’ सार्वजनिक भएको छ । साक्षी–श्रेयको शब्द, सङ्केत अगस्तीको संगीत रहेको गीतमा विशाल निरौलाको संगीत संयोजन छ ।
गीतको भिडियो पनि बनेको छ । भिडियोले प्रेम, धोका र बाल मनोविज्ञानका विषय उठाएको छ । भिडियोमा समीप निरौला, मिसेल घिमिरे, श्रेया अगस्ती, नुर दाहाल, कृतिका गौतम, आराध्य निरौला, भूपेन्द्र निरौला, लच्छिता चापागाईँ, सुवास शाह, युनिका श्रेष्ठ, सविन मगर लगायतको अभिनय छ ।
राम केसीको छायाङ्कन, टेकेन्द्र शाहको सम्पादन रहेको भिडियो सङ्केत अगस्तीले निर्देशन गरेका हुन् । यस अगाडि श्रेय अगस्तीको स्वरमा यो गीतको मेल भर्सन आएको थियो । जसको चर्चापछि अहिले विपना विष्टको स्वरमा फिमेल भर्सन ल्याइएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्दामा परिपक्व भूमिका निभाउन खोज्ने रेनु
-
रास्वपा दैलेखकाे सभापतिमा बखतबहादुर भण्डारी निर्वाचित
-
५० वर्षभन्दा कम उमेरका मानिसमा क्यान्सर बढ्नुको कारण खराब निद्रा त होइन ?
-
१६ महिनामै फेयेनूर्डद्वारा मुख्य प्रशिक्षक भान पर्सी बर्खास्त
-
विश्वकपअघि क्रोएसियाको सुखद जित, कप्तान मोड्रिचको गोल
-
नर्वेसँग बराबरी खेल्दा मोरक्कोलाई दुई मुख्य खेलाडीको चोटको चिन्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण