बुधबार, ०९ जेठ २०८१
ताजा लोकप्रिय

वन्यजन्तु र मानवबिचको द्वन्द्व बढ्दो, १८ महिनामा १६ जनाको मृत्यु

मकवानपुर । बागमती प्रदेशमा वन्यजन्तु र मानवबिचको द्वन्द्व बढ्दो छ । राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्र व्यवस्थापनका कारण वन्यजन्तु र मानिसबिचको द्वन्द्वबाट भौतिक तथा आर्थिक हानि नोक्सानीको दर उच्च छ...