हेटौँडा । नेकपा एमालेको ११औँ महाधिवेशनका लागि बागमती प्रदेशका १३ मध्ये १२ जिल्लामा प्रतिनिधि चयन प्रक्रिया सम्पन्न भएको छ। सिन्धुलीको एउटा निर्वाचन क्षेत्रमा भने प्रतिनिधि छनोट कार्य टुंगिन बाँकी रहेको एमाले...