बुधबार, १० असार २०८३
ताजा लोकप्रिय

चिसो बढेसँगै हुम्लाका विद्यालयमा हिउँदे बिदा

सिमकोट । चिसो बढेसँगै हुम्लाका विद्यालयमा हिउँदे बिदा गरिएको छ । चिसो बढ्न थालेपछि सामुदायिक तथा निजी विद्यालयमा हिउँदे बिदा गरिएको हो ।   जिल्लाको सातवटा स्थानीय तहभित्रका विद्यालयले...