आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

बढ्दो सहरीकरण, घट्दो तोरीको उत्पादन (फोटोफिचर)

काठमाडौँ ।  तोरीको तेलको लागि निकै ख्याति कमाएको स्थान हो, खोकना र बुंगमती । अहिले सोही क्षेत्र तोरी फुलेर पहेँलपुर बनेको छ । गह्रागह्रा र फाँटमा लगाइएको तोरी फुलेर पहेँलपुर...