बढ्दो सहरीकरण, घट्दो तोरीको उत्पादन (फोटोफिचर)
काठमाडौँ । तोरीको तेलको लागि निकै ख्याति कमाएको स्थान हो, खोकना र बुंगमती । अहिले सोही क्षेत्र तोरी फुलेर पहेँलपुर बनेको छ । गह्रागह्रा र फाँटमा लगाइएको तोरी फुलेर पहेँलपुर बनेपछि यहाँको सुन्दरता निकै बढेको छ ।
तर बढ्दो सहरीकरणले तोरी उत्पादन हुने क्षेत्रफल घटिरहेको स्थानीहरू बताउँछन् । यसैगरी तोरी व्यवसायबाट पलायन हुने क्रम बढ्दै गएपछि पनि पहिला लहलह तोरी फुल्ने कतिपय खेतहरू बाँझो पनि देखिन्छन् । यसैगरी कतै प्लटिङ भइरहेका छन् । तर पनि खोकनाले आफ्नो तोरीको तेलको कारण स्थापित गरेको परिचय भने गुमाइसकेको छैन ।
किसानहरू नै सहजतातर्फ लागेकोमा तोरी उत्पादन घटेको सेराफाटमा काम गरिरहेका किसानहरूले रातोपाटीलाई बताए । परम्परागत रूपमै भए पनि आफूहरूले अहिले पनि तोरी खेती गरिरहेका उनीहरूको भनाइ थियो।
यहाँको तोरीको तेल किन्नको लागि मानिसहरू पुग्ने गरेका छन् । तर उत्पादन भने निरन्तर घट्दै गएको हो ।





_e0HcES3yXl.jpg)
_lsh7wnqktf.jpg)
_oBgz5PCIFU.jpg)
_Ap9OQwKUmo.jpg)
_tEPvkjwUT6.jpg)
_byCiPQtFMB.jpg)
_6XXZelheI6.jpg)
_YR0yUn8jAT.jpg)
_j8lyttD375.jpg)
_m2Q1rrEQMy.jpg)
_xu3QWyhB4d.jpg)
_OZsMJsONgb.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ कार्यव्यवस्था समिति नबन्दा सभामुखले बोलाए प्रमुख सचेतकहरूको बैठक
-
रविको आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक बस्दै
-
पश्चिमी वायु र स्थानीय वायुको प्रभाव : देशका केही स्थानमा वर्षा र हिमपात, तराईमा तातो हावा
-
पूर्वाधार विकासको प्रतीक्षामा दोमुख
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
बिमा रकम भुक्तानी सहजतातर्फ, विगतको बक्यौता क्रमशः पठाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण