आइतबार, १४ असार २०८३
ताजा लोकप्रिय

कसले गरेको हो ‘बटर चिकेन’को 'आविष्कार'  ?

नयाँ दिल्ली । बटर चिकेन विश्वभर सबैभन्दा चर्चित भारतीय परिकार मध्येमा पर्दछ । यसको आविष्कार आफूले गरेको प्रमाणित गराउन यति बेला भारतका दुई रेस्टुराँ चेन अदालती लडाइँ लडिरहेका छन् ।...