काठमाडौँ । गायक प्रमोद खरेलको स्वर रहेको नयाँ गीत ‘मनमा पर्यो चोट’ सार्वजनिक भएको छ । गीतले प्रेमको लालचमा परेर धोका पाएको युवकको कथा बोल्छ । गीतको भिडियोमा भने...