बिहीबार, २९ जेठ २०८२
ताजा लोकप्रिय

सोनाले र्‍यापरहरुसँग मिलेर ल्याइन् ‘आइ एम द सुपरस्टार’

काठमाडौँ । गायिका सोना अमात्यले र्‍यापर गिरिश खतिवडा र बुलेट फ्लोसँगको सहकार्यमा गीत ‘आइ एम द सुपरस्टार’ सार्वजनिक गरेकी छन् । गीतमा सुरज विक्रम थापा(बुलेट फ्लो) र गिरिश खतिवडाको शब्द...