बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

नेपाल र अस्ट्रेलियाबिच व्यापार तथा लगानी सम्झौतामा हस्ताक्षर

अस्ट्रेलिया । नेपाल र अस्ट्रेलियाबिच व्यापार तथा लगानी सम्बन्धी सम्झौता भएको छ । परराष्ट्रमन्त्री एनपी साउदको अस्ट्रेलिया भ्रमणका क्रममा उक्त सम्झौता भएको हो । अस्ट्रेलियाका लागि नेपालका राजदूत कैलाशराज पोखरेल...