शपथका लागि घण्टीघरमा जमघट, तस्बिरहरू
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ ग्रहण कार्यक्रम बुधबार हुँदैछ ।
- चितवनको भरतपुरमा सम्पन्न पहिलो महाधिवेशनबाट निर्वाचित ६ पदाधिकारी र ९९ केन्द्रीय सदस्यहरूको शपथ बुधबारका लागि तय गरिएको हो ।
- शपथ ग्रहण कार्यक्रम लगत्तै केन्द्रीय समितिको बैठक बसी पार्टीका मनोनीत पदाधिकारी र सदस्यहरूका विषयमा छलफल र निर्णय गरिनेछ ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ ग्रहण कार्यक्रम बुधबार हुँदैछ ।
चितवनको भरतपुरमा हालै सम्पन्न पहिलो महाधिवेशनबाट निर्वाचित भएका ६ पदाधिकारी र ९९ केन्द्रीय सदस्यहरूको शपथ बुधबारका लागि तय गरिएको हो ।
_DCw2qmK7wZ.jpg)
शपथ ग्रहण कार्यक्रम लगत्तै रास्वपाले केन्द्रीय समितिको बैठक समेत बोलाउने तयारी गरेको छ । उक्त केन्द्रीय समिति बैठकमा पार्टीका मनोनीत पदाधिकारी र सदस्यहरूका विषयमा आवश्यक छलफल र निर्णय हुने महामन्त्री आचार्यले जानकारी दिए ।
_mqegmKNyez.jpg)
गत असार ७ गतेदेखि १२ गतेसम्म चितवनको भरतपुरमा रास्वपाको पहिलो ऐतिहासिक महाधिवेशन सञ्चालन भएको थियो । उक्त महाधिवेशनले पार्टी सभापतिमा रवि लामिछानेलाई निर्विरोध निर्वाचित गरेको थियो ।
_KrHSF3NlXv.jpg)
सभापति लामिछानेले भने महाधिवेशन समापनकै क्रममा भरतपुरमै आफ्नो शपथ ग्रहण गरिसकेका छन् ।
_lGBdAHX51S.jpg)
_I5L8hUo8Dc.jpg)
_fCSjLd2sNG.jpg)
_STIhCZLQVL.jpg)
_wUlxZQRhnZ.jpg)
_Uk0mc5XS5I.jpg)
_cIpxNZqWuY.jpg)
_fGdjkfFXnx.jpg)
_bBFiBjXgAo.jpg)
_dpVxucKB1O.jpg)
_VFhStXTx87.jpg)
_cFQb5FxBC0.jpg)
_tvwfRjF5X2.jpg)
_UJwWdZsxQe.jpg)
_nH9IHFPWkN.jpg)
_6Yss0t1sIF.jpg)
_TlEvKG5eQi.jpg)
_i4cgEAMs5O.jpg)
_ardI4lerRq.jpg)
_A4n0AItV2p.jpg)
_87DVqeWtIK.jpg)
_iK99NQD80Q.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ
-
वैदेशिक रोजगारीको प्रलोभनमा ठगी : पाँच जना पक्राउ
-
रास्वपाका नवनिर्वाचित केन्द्रीय सदस्यहरूले लिए शपथ
-
‘अब तिम्रो पालो मेस्सी’
-
नारायण गोपालको गीत गाउँदै आर्मोन नेक्स्ट राउन्डमा
-
रवि लामिछानेदेखि मन्त्री र सांसदको गाडीमा कालो सिसा (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण