बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

पोखरीको घाटमा कला र शिल्प कोर्दै छात्र–छात्रा

गोदार । नवमिथिला फाउण्डेशनको आयोजनामा आज कला र शिल्प (आर्ट एण्ड क्राफ्ट) प्रतियोगिता सम्पन्न भएको छ । जनकपुरधामस्थित नोचा पोखरी डिलमा विद्यार्थीले कला–शिल्प प्रदर्शन गरेका छन् ।  त्यस अवसरमा...