बुधबार, ०९ जेठ २०८१
ताजा लोकप्रिय

पाउडर दूध उत्पादन उद्योग तयार, छैन संचालन मोडल

हेटौँडा । बागमती प्रदेश सरकारको लगानीमा हेटौंडामा निर्माण भएको पाउडर दूध (धुलो दूध) उत्पादन उद्योग संचालनमा अन्योल देखिएको छ । प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालय र सो मातहतको प्रदेश...