शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

पवन खतिवडा ‘म्याकुरी’को आरोप : मेरो जिन्दगी बरबाद बनाउने खेल भइरहेको छ

काठमाडौँ । हास्य कलाकार पवन खतिवडा ‘म्याकुरी’ले आफूले श्रीमती सुम्निमा खालिङमाथि हिंसा नगरेको बताएका छन् । उनले आफूले श्रीमतीलाई पीडित बनाएको भन्दा पनि उल्टै आफुलाई श्रीमतीले पीडित बनाएको आरोप लगाए...