बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

वीरेन्द्रनगरमा गोली प्रहार प्रकरण : हत्या गर्न डेढ लाखको सुपारी

सुर्खेत । शनिबार बेलुका वीरेन्द्रनगर नगरपालिका–१, गैरीचोकमा विनोद गिरीलाई लक्षित गर्दै गोली प्रहारको घटनामा सम्बन्धित भारतीय सुटरसहित चार जनालाई प्रहरीले सार्वजनिक गरेको छ । आइतबार अपराह्न पत्रकार सम्मेलन गर्दै प्रहरीले...