आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

सातौँ नेपाल मेडिकल तथा ल्याब एक्स्पो सुरु, तस्बिरहरू

काठमाडौँ । काठमाडौँको भृकुटीमण्डपमा आजदेखि सातौँ नेपाल मेडिकल तथा ल्याब एक्स्पो सुरु भएको छ । एक्स्पोमा सबैभन्दा ठुलो बी टु बी मेडिकल, डाइग्नोस्टिक, ल्याब तथा विश्लेषणात्मक समाधानहरूको प्रदर्शनीमा राखिएको छ...