काठमाडौँ । काठमाडौँको भृकुटीमण्डपमा आजदेखि सातौँ नेपाल मेडिकल तथा ल्याब एक्स्पो सुरु भएको छ । एक्स्पोमा सबैभन्दा ठुलो बी टु बी मेडिकल, डाइग्नोस्टिक, ल्याब तथा विश्लेषणात्मक समाधानहरूको प्रदर्शनीमा राखिएको छ ।
प्रदर्शनीमा नेपाल र भारतसहित विभिन्न ८ देशका उत्पादकले आफ्ना ८०० बढी ब्रान्ड र १००० बढी उत्पादन प्रदर्शनीमा राखिएको छ । प्रदर्शनीमा अस्पतालहरूका प्रमुख , डाक्टरहरू, रोग विशेषज्ञहरू, सर्जिकल, निदान र अनुसन्धान प्रयोगशालाका विज्ञ, वैज्ञानिक, डिलर, वितरक , आयातकर्ता, खुद्रा विक्रेता र अन्य खरिददार समूहहरूका लागि मुख्य आकर्षण छन् ।
_pEFSAPGZnA.jpg)
_3eRu1EH6zZ.jpg)
_MnZTokQF8U.jpg)
_I71GRoAVS3.jpg)
_Ay9ZJ1m6th.jpg)
_WzJDAQxPhs.jpg)
_4XbimH8AMP.jpg)
_yriVEQZJz2.jpg)
_pLLXOd5Cr7.jpg)
_yCA7FWwCdw.jpg)
_UE4CBUUaC8.jpg)
_oDzqPR0Z5Y.jpg)
_ahzysnPveO.jpg)
_OsnhnHmJk7.jpg)
_U9ulHv5iM2.jpg)
_9vzCi8IVbU.jpg)
_p5jMfyLPsI.jpg)
_lFO2tPksfN.jpg)
_e17MBdAntY.jpg)
_iW4SDydQeW.jpg)
_NFbMWRB4Sl.jpg)
_brGppLBzt5.jpg)
_xluyXxHsOw.jpg)
_37Fg3wsnfs.jpg)
प्रतिक्रिया