बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

संसद्को दृश्य : मन्त्रीलाई बधाईदेखि सांसद्को कटाक्ष र प्रधानमन्त्रीको जवाफसम्म

काठमाडौँ । प्रतिनिधिसभाको बैठक बिहीबार बसेको छ । बिहीबारको बैठकमा नवनियुक्त मन्त्रीहरुलाई सांसदहरुले बधाई ज्ञापन गर्नेदेखि सत्ता पक्षले प्रतिपक्ष र प्रतिपक्षले सामान्य घोटपेच र कटाक्ष गर्ने दृश्य देखियो ।  ...