सदन
संसद्को दृश्य : मन्त्रीलाई बधाईदेखि सांसद्को कटाक्ष र प्रधानमन्त्रीको जवाफसम्म
बिहीबार, २४ फागुन २०८०, १२ : ५५
काठमाडौँ । प्रतिनिधिसभाको बैठक बिहीबार बसेको छ । बिहीबारको बैठकमा नवनियुक्त मन्त्रीहरुलाई सांसदहरुले बधाई ज्ञापन गर्नेदेखि सत्ता पक्षले प्रतिपक्ष र प्रतिपक्षले सामान्य घोटपेच र कटाक्ष गर्ने दृश्य देखियो ।
बैठकको शुन्य समयमा बोल्ने कतिपय सांसदहरुले पुनर्गठित सरकारका मन्त्रीहरुलाई बधाई ज्ञापन गरे भने जनताको पक्षमा काम गर्न पनि सुझाव दिए । यस्तै केही सांसदले एकअर्कालाई कटाक्ष पनि गरे ।
यस्तै बैठकमा प्रधानमन्त्रीले सरकारमाथि उठेका विभिन्न प्रश्नहरुको जवाफ पनि दिएका छन् ।

_HI71aOIL5b.jpg)
_4f0d1cDSLc.jpg)
_6QcytNOgTv.jpg)
_DwJnRMFNvG.jpg)
_RgrlYkWh1S.jpg)
_YsBLfEmPav.jpg)
_DuRefL9bV9.jpg)
_DsQnmWhkZM.jpg)
_OujNN0kVag.jpg)
_hRkqVOxjyW.jpg)
_9QDOwvEv8g.jpg)
_gTB0IzgpcO.jpg)
_hOnODcUsId.jpg)
_TDBLq6HcJI.jpg)
_NvMdlX0nFL.jpg)
_KAdwWgm3rw.jpg)
_XK7L3lzSc3.jpg)
_sLrKK9sAQg.jpg)
_Lq3AwldBGL.jpg)
_DkHknHCHyJ.jpg)
_t0lGGaf3HI.jpg)


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण