काठमाडौं – नेपाल राष्ट्र बैंकले बिहीबार (भदौ १८) मा जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ५५ पैसा र बिक्रीदर ११७ रुपैयाँ १५ पैसा रहेको छ । ...