विदेशी मुद्राको आजको विनिमयदर, कुन देशको कति ?
बुधबार, २१ साउन २०७७, १२ : ०३
काठमाडौं । नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अनुसार बुधबार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ७९ पैसा र बिक्रीदर १२० रुपैयाँ ३९ पैसा रहेको छ ।
यसैगरी युरो एकको खरिददर १४० रुपैयाँ ९१ पैसा र बिक्रीदर १४१ रुपैयाँ ६२ पैसा रहेको छ ।
यसैगरी युके पाउण्ड एकको खरिददर १५६ रुपैयाँ २ पैसा र बिक्रीदर १५६ रुपैयाँ ८० पैसा रहेको छ । यसैगरी जापानी ऐन १० को खरिददर ११ रुपैयाँ २९ पैसा र बिक्रीदर ११ रुपैयाँ ३५ पैसा रहेको छ ।
यसैगरी अस्ट्रेलियन डलर ८५ रुपैयाँ ४४ पैसा र बिक्रीदर ८५ रुपैयाँ ८७ पैसा रहेको छ ।
यस्तै साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ९४ पैसा र बिक्रीदर ३२ रुपैयाँ १० पैसा रहेको छ । यस्तै युएई मुद्रा एकको खरिददर ३२ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३२ रुपैयाँ ७८ पैसा रहेको छ ।
विदेशी मुद्राको पूर्णविनिमयदर हेर्नुहोस्
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरपालिकाले ‘जेन जेड, जेन एल्फा’ विशेष कार्यक्रम सञ्चालन गर्ने
-
नयाँ पार्टी घोषणाको तयारी: धवलशमशेर अध्यक्ष, दुर्गा प्रसाईं सर्वमान्य नेता !
-
काठमाडौँ महानगरले सहरको सौन्दर्य र सुरक्षामा आँच आउने विज्ञापन सामाग्रीलाई पूर्णतः निषेध गर्ने
-
भक्तपुर स्थित सिद्धपोखरी मर्मत धमाधम (तस्बिरहरू)
-
सानदार छनोट यात्रा पार गरेका आइभोरी कोस्ट र इक्वेडरबिच कडा टक्करको अपेक्षा
-
अमद डियालो : विश्वकपमा आइभोरी कोस्टका मुख्य हतियार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण