सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

जापानी परिवेश र संस्कृतिबारे जानकारी दिन काठमाडौँ र पोखरामा जापानीज फिल्म फेस्टिभल (तस्बिरहरू)

काठमाडौँ । किमोनोमा सजिएका युवती र टोन्बीमा सजिएका युवाहरू फोटो खिच्न र खिचाउन मै व्यस्त छन् । कोही क्यालीग्राफि त कोही ओरिगामी बनाउन प्रयासरत छन् । कोही भने जापानी खेलको...