आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

दुर्भाग्यपूर्ण तरिकाले खुट्टा भाँचिएपछि आईपीएलबाट बाहिरिए अस्ट्रेलियन बलर जेसन बेहरेनडोर्फ

काठमाडौँ । बायाँ हाते तीव्र गतिका अस्ट्रेलियन बलर जेसन बेहरेनडोर्फले इन्डियन प्रिमियर लिग (आईपीएल) को १७औँ संस्करण गुमाउने भएका छन् । प्रशिक्षणका क्रममा खुट्टा भाँचिएपछि ३३ वर्षीय जेसन आईपीएलबाट बाहिरिएका...