शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

विदेशमा बस्ने नेपाली व्यवसायीले ‘एनआरएन बिजेनेश एसोसिएसन’ खोल्ने

काठमाडौँ । विदेशमा बसेर व्यापार, व्यवसाय गर्दै आएका गैरआवासीय नेपालीले छुट्टै संस्था दर्ता गर्ने तयारी गरेका छन्। गैरआवासीय नेपाली व्यवसायी सङ्घ (एनआरएन बिजनेश एसोसिएसन) नामक संस्था सञ्चालन गर्ने तयारी भएको...