शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

बिजुलीमाया वन: श्रेष्ठ पुरस्कारबाट गीतकार थापा सम्मानित

हेटौँडा । बिजुलीमाया वन: श्रेष्ठ अन्तर्राष्ट्रिय सङ्गीत पुरस्कारबाट गीतकार राजेन्द्र थापा सम्मानित भएका छन् । गीतकार थापालाई एक लाख रुपैयाँ नगदसहितको बिजुलीमाया वन: श्रेष्ठ अन्तर्राष्ट्रिय सङ्गीत पुरस्कार २०८० प्रदान गरिएको...