मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

सुटिङका क्रममा घाइते भइन् प्रियङ्का चोपडा

मुम्बई । भारतीय अभिनेत्री प्रियङ्का चोपडाले हालै सामाजिक सञ्जालमा एउटा तस्बिर शेयर गरेकी थिइन् । तस्बिर हेरेपछि उनका फ्यानहरू चिन्तित भए । तस्बिरमा अभिनेत्रीको अनुहारमा घाउ चोट देखिएको छ ।...