भक्तपुर । आठ रात नौ दिन लामो भक्तपुरको प्रसिद्ध बिस्केट (बिस्काः) जात्रा शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सम्पूर्ण सरोकारवाला सहमत भएका छन् । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा आज बसेको बैठकले...