शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

अर्थमन्त्रीले लिए बजेटबारे ७ पूर्व अर्थमन्त्रीसँग सुझाव

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्ष २०८१–०८२ को बजेटबारे पूर्वअर्थमन्त्रीहरुसँग सुझाव लिएका छन् । अर्थमन्त्री पुनले बुधबार पूर्व अर्थमन्त्रीहरु डा प्रकाशचन्द्र लोहनी, डा प्रकाशशरण महत, डा युवराज...