काठमाडौं । पछिल्लो समय सूचना प्रविधि प्रणालीहरूमा र्यान्समवेयर आक्रमणका घटनाहरू तीव्र रूपमा वृद्धि भएपछि नेपाल सरकारले सर्वसाधारण र विभिन्न निकायहरूलाई सचेत रहन आग्रह गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालय...