आम्स्टर्डम । नेदरल्याण्ड्सको एक सङ्ग्रहालयमा चोरीको घटना बाहिर आएको छ । रातारात चोरहरूले सुनबाट बनेका चार वटा प्राचीन कलाकृतिहरू चोरेर लगेका छन् । घटना शनिवार बिहान सबेरैको भएको बताइएको छ...