आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

बनेपामा हिमाल तराई र अरनिको यातायातका कर्मचारीबिच झगडा, एकजना पक्राउ

काठमाडौँ । काभ्रेको बनेपामा हिमाल तराई र अरनिको यातायातका कर्मचारीबिच झगडा भएको छ । अरनिको यातायात सेवा प्रालिको बसलाई हिमाल तराई यातायात सेवा प्रालिका चालकले रोकेपछि विवाद सुरु भएको थियो...