बुधबार, १० असार २०८३
ताजा लोकप्रिय

एनओसी अवार्ड : करातेकी एरिका र उसुका विजय वर्ष उत्कृष्ट खेलाडी

काठमाडौँ । करातेकी एरिका गुरुङ र उसुका विजय सिन्जाली एनओसी अवार्ड २०८२ को उत्कृष्ट वर्ष खेलाडी अवार्डबाट सम्मानित भएका छन्।  नेपाल ओलम्पिक कमिटी (एनओसी) ले काठमाडौँको ठमेलमा आयोजना गरेको चौथो संस्करणको एनओसी...