काठमाडौँ । ललितपुरमा नेपाल फुड फोरम-२०२५ भएको छ । नेपालको कृषि खाद्य प्रणालीलाई समावेशी, जलवायु अनुकूल र लगानीमैत्री बनाउने भन्दै फोरमको आयोजना भएको हो । फोरमले युवालाई कृषि क्षेत्रको रूपान्तरणकारी...