फुड फोरम
तस्बिरमा हेर्नुहोस् नेपाल फुड फोरम
मङ्गलबार, २५ भदौ २०८१, १२ : ५९
काठमाडौँ । काठमाडौँको याक एन्ड यतीमा नेपाल फुड फोरम आयोजना गरिएको छ । विश्व खाद्य संगठन र नेपाल सरकार कृषि मन्त्रालयको संयुक्त आयोजनामा कार्यक्रम आयोजना भएको हो ।
_QT0gxyYzAG.jpg)
खाद्य सुरक्षा, कृषि र पोषणका विभिन्न विषयका बारेमा छलफल गर्न यो फोरम आयोजना गरिएको बताइएको छ । कार्यक्रममा बोल्दै कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले खाद्य र कृषिका लागि गरिएको प्रयास पर्याप्त नभएको बताएका छन् । अधिकारीले कृषि उत्पादनका लागि सामग्री उपलब्ध नरहेको बताए । 'किसानले समयमा मलखाद, बिउ न पाउने समस्या विगतबाट हुँदै आएको छ,' उनेले भने,'हामीले यो विषयमा धेरै काम गर्ने बाँकी छ ।'
_22DCKc5LVI.jpg)
_rzorco6EPk.jpg)
_yD56fwikC4.jpg)
_H6C1gip2ZP.jpg)
_whJmVYeFbk.jpg)
_Eou8PgbrbU.jpg)
_uAEN4r8zFR.jpg)
_h2sDrJQlnV.jpg)
_zRPtLZpT42.jpg)
_QFnm8GMv2S.jpg)
_0a8HrG3mCR.jpg)
_lKDkjGdr19.jpg)
_BxpAr5iQeM.jpg)
_EaajcDnc66.jpg)
_bCCaXrN1zw.jpg)
_Y8tmdyfmEI.jpg)
_XWxQspejwF.jpg)
_M9Rd8jmlRw.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी भिसा विवादका बिच इरानी टोली मेक्सिको पुग्यो
-
शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको इरानको दाबी
-
सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी
-
ओलीका स्वकीय सचिव बज्राचार्यलाई अख्तियारले भरायो १३ पन्ने फारम
-
हिमाली क्षेत्रमा असुरक्षा बढ्दै गएको भन्दै सुरक्षाको माग
-
१० बजे १० समाचार : भारतसँग के–के सहमति गरेर फर्किए परराष्ट्रमन्त्री खनाल ? रविले बोलाए सर्वदलीय बैठक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण