सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

प्रधानमन्त्री ओली र पाकिस्तानका प्रधानमन्त्री शरिफबिच भेटवार्ता

न्युयोर्क । प्रधानमन्त्री केपी शर्मा ओली र पाकिस्तानका प्रधानमन्त्री सेहबेज शरिफबिच भेटवार्ता भएको छ । बिहीबार अमेरिकाको न्युयोर्कमा प्रधानमन्त्रीद्वय ओली र शरिफबिच भेटवार्ता भएको हो । संयुक्त राष्ट्रसङ्घको ७९ औँ...