बुटवल– मंगलबार दिउँसो गुल्मीको छल्दीखोलाको दोभानमा बगेर बेपत्ता भएका दुई जनामध्ये एक जना युवकको शव फेला परेको छ । जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर–५ तिलारा निवासी २१ वर्षीय दिपक विकको...