काठमाडौँ । बङ्गलादेशको राजधानी ढाकामा नेपालको प्राकृतिक सौन्दर्य र सांस्कृतिक विविधता झल्काउने ‘सुन्दर नेपाल’ फोटो प्रदर्शनी सम्पन्न भएको छ। राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे) र बङ्गलादेश फोटो जर्नालिस्ट्स एसोसिएसन (बीपीजेए)...