काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सचिवको जिम्मेवारी गोपालप्रसाद सिग्देलले सम्हालेका छन् । मन्त्रालयमा रिक्त रहेको सचिव पदमा सिग्देलले आज पदभार ग्रहण गरेका हुन् । मन्त्रालयका उपसचिव तथा सूचना अधिकारी...