शनिबार, २७ वैशाख २०८२
ताजा लोकप्रिय

लन्डनमा डेढ महिनादेखि हराइरहेका नेपाली विद्यार्थी सकुशल फेला

लन्डन । लन्डनमा डेढ महिनादेखि हराइरहेका नेपाली विद्यार्थी सकुशल फेला परेका छन् । गत फेब्रुअरी २ तारिखदेखि सम्पर्कविहीन २३ वर्षीय कमल अधिकारी सकुशल फेला परेका हुन् । लन्डनस्थित नेपाली दूतावासका...