मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

ग्रामीण दूरसञ्चार विकास कोषमा जम्मा भयो २० अर्ब

ग्रामीण दूरसञ्चार विकास कोषमा २० अर्ब जम्मा भएको छ । ग्रामीण क्षेत्रमा दूरसञ्चार सेवाको विकास, विस्तार र सञ्चालनका लागि स्थापना गरिएको उक्त कोषमा गत आर्थिक वर्षमा २० अर्ब जम्मा भएको...